धनगढी,२२ कात्तिक । सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ । मंगलबार बेलुका सवा ९ बजे सुदूरपश्चिमका मंगलबार बेलुका सवा ९ बजे सुदूरपश्चिमका बझाङ,अछाम,बाजुरा लगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमार्फत जनाएका छन् । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।
सुदूरपश्चिमका अधिकांश ठाउँमा भूकम्पको धक्का
सुदूरपश्चिमका अधिकांश ठाउँमा भूकम्पको धक्का
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु