राजनितीक दलहरू बिभाजन हुनु जनता र राष्ट्रका लागि दुखद बिषय सर्वमान्य तथ्य हो ।
तर प्रचण्ड र माघवका अगाडि आज अनिवार्यरबाध्यता २ वटा कारणले सत्य छ ।
१.मुख्य कारण : माधव नेपाल समुह र सङ्गलो मधेसवादि दल सरकार संग नहुदा नैतिक र प्राविधिक दुवै हिसाबले सरकार चलाउन सकिदैन त्यपछिको बाटो फेरीपनि प्रतिगमनरओलिको बाटो हो , जो घातक थियो त्यसैले एमाले बिभाजन राष्ट्रको लागि बाध्यता बन्यो १
२.सहायक कारण : केपी कम्पनीको घमण्ड संसार आफुले थामेको र नारायणहिटि सङ्ग्राहलयमा थन्किएको श्रिपेच टाउकोमा लगाउने रहर अनि प्रचण्डलाई अपराधि जस्तो व्यवहार , माधव नेपाललाई मामुलि कार्यकर्ता ठान्ने प्रवृतिका बिरुद्ध केपी वलि घमण्डको सफत सिकाउनु अनिवार्य थियो ।
फेरीपनि नेपाली बामपंथी आन्दोलनलाई एकताकोलागि सबैतहबाट प्रयास जारी रहोस् , चट्टानि अडानका नेता माधव नेपालले निर्माण गरेको पार्टिको भबिष्य सुन्दर र सफल बनोस् हार्दिक बधाई छ ।
नवराज ऐर,वाइसिएल सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज