• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, बैशाख २७, २०८२ | Saturday 10th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग
  • ७ घण्टा अगाडि

पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने
  • १ दिन अगाडि

जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया
  • ४ दिन अगाडि

कञ्चनपुरमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु
  • ६ दिन अगाडि

धनगढी उपमहानगर खानेपानीको गुणस्तर परीक्षण गर्दै
  • ६ दिन अगाडि

कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद
  • ६ दिन अगाडि

धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ
  • ६ दिन अगाडि

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी डम्बरबहादुर बिक आउने
  • ६ दिन अगाडि

रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई २८९ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति
  • ६ दिन अगाडि

कञ्चनपुरमा नौ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

  •  संवाददाता
  • बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर – कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको जिल्लाका रुपमा चिनिएको कञ्चनपुरमा हालसम्म नौ प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन्।

    यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायत लक्षित वर्गका ४१ हजार ७१० जनाले मात्रै पूर्ण खोप लगाएका छन्।

    स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ कोभिशिल्ड, भेरोसेल र ‘जोन्सन एण्ड जोन्सन’ गरी तीन प्रकारका खोप विभिन्न समयमा लगाइएको जानकारी दिए।
    उनका अनुसार ३० हजार २२४ जनाले कोभिशिल्ड खोप लगाएकोमा ६ हजार ७४० जनाले मात्रै पूर्ण खोप (दुवै मात्रा) लगाएको जानकारी दिए। त्यसैगरी ३९ हजार ६९५ जनाले भेरोसेल खोप लगाएकोमा सात हजार ५७० जनाले मात्रै खोपको दुवै मात्रा लगाएको खोप प्रमुख कुवरले बताए।

    त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप २७ हजार चार सय जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।“ कोभिशिल्डको दोस्रो मात्रा साउनको अन्तिम साता आइपुग्ने बताइएको छ।” उनले भने,“भेरोसेलको दोस्रो मात्रा भदौ दोस्रो सातादेखि लगाइने तयारी छ।”

    विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार कञ्चनपुरको कूल जनसङ्ख्या चार लाख ५१ हजार २४८ रहेको छ। तीमध्ये नौ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। कोरोना भाइरस सङ्क्रमणका कारण कञ्चनपुरमा हालसम्म १८७ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

    “हामीकहाँ खोप राख्ने क्षमता दश हजार डोज मात्रै हो”, खोप प्रमुख कँवरले भने, “खोप राख्नका लागि नयाँ कोल्ड रुम बनाउने गृहकार्य भइरहेको छ।” रासस

    • कोरोना
    • खोप
    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग
    पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने
    जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया
    • भर्खरै
    • चर्चित
    • १.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • २.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ३.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • ४.
      कञ्चनपुरमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु

    • ५.
      धनगढी उपमहानगर खानेपानीको गुणस्तर परीक्षण गर्दै

    • ६.
      कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद

    • ७.
      धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ

    • ८.
      सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी डम्बरबहादुर बिक आउने

    • ९.
      रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई २८९ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति

    • १०.
      कैलालीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • १.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • २.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ३.
      कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

    • ४.
      रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई २८९ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति

    • ५.
      सुदूरपश्चिमका कानुन सचिव सुवेदीको प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्तिको विरोध

    • ६.
      कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद

    • ७.
      कञ्चनपुरमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु

    • ८.
      कैलालीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ९.
      धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ

    • १०.
      कैलालीको गौरीगङ्गामा सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.