मुखमा राम नाम जपेको छु मैले पनि ।
तिम्रो जस्तै काम थपेको छु मैले पनि ।।
याद राख अनायासै चोट दिएका छौ तिमिले ।
हुँदै नभएको बदनाम खपेको छु मैले पनि।।
काजल न्यौपाने (साहित्यिक मन)
ठेगाना नौमुले गा पा 2 दैलेख ।
मुखमा राम नाम जपेको छु मैले पनि ।
तिम्रो जस्तै काम थपेको छु मैले पनि ।।
याद राख अनायासै चोट दिएका छौ तिमिले ।
हुँदै नभएको बदनाम खपेको छु मैले पनि।।
काजल न्यौपाने (साहित्यिक मन)
ठेगाना नौमुले गा पा 2 दैलेख ।