लाग्छ मलाई म मान्छे जस्तो तिमी गुडिया जस्तो।
समाज बनेको छ तिम्रो र मेरो लागि चुतिया जस्तो।।
म आफै चाहन्थे हरेक पल समय मेरो भइदिएको भए।
सोच्ने गर्थे म पनि समय पनि हुँदो रहेछ रुपियाँ जस्तो।।
भन्छ उसले म मन्त्री हु यो देशको मलाई भोट गर्नुहोस्।
कहिलेकाहीँ त लाग्छ यार यो मन्त्री पनि हो जडिया जस्तो।।
हरेक मान्छे आउँछन् यो मुटुमा बास बसेर जाने गर्छन्।
बनाएको छ दुनियाँले यो मुटुलाई पनि खटिया जस्तो।।
जी.एन बुढा, खप्तड छेडेदह गा.पा ०७ बुढाबाडा बाजुरा हाल- महेन्द्रनगर कञ्चनपुर नेपाल