कंचनपुरमा लोपोन्मुख जातको अजिंङर फेला परेको छ। भीमदत्त नगरपालिका १५ तल्लो गोवरियामा ८ फिट लामो अजिंङर आफ्नै घरमा फेला परेको स्थानीय हरिप्रसाद भट्ट जानकारी दिए।
शनिवार आफु पारेको खोल भित्र अजिंङर फेला परेको उनले बताए। विहान खरायोले घाँस नखाएपछि हेर्न जाँदा खोरभित्र रहेका ३ ठूला खरायो र बाँकी वटा साना खरायो सवैलाई खाएको बताए। अजिंङरलाई शुक्लाफाँटा निकुन्जमा बुझाएको उनले बताए।