हामिले कुनै व्यवसाय वा रोजगारी गरेमा सरकारलाई कर तिर्नुपर्दछ । व्यवसाय वा रोजगारी गरेर भएको आयआर्जनबाट सरकारलाई केही भाग कर तिर्नुपर्छ भन्ने सबैलाई थाहाँ छ ।
तर धेरैलाई कति कमाउँदा कति कर तिर्नुपर्छ भन्ने थाहाँ नहुन सक्छ । खासमा कर तिर्ने नागरिकले यसबारे जान्नु जरुरी नै छ ।
सरकारले वार्षिक चार लाख रुपैयाँसम्म कमाउनेहरुबाट उक प्रतिशत कर लिने गर्छ । यस भन्दा जति बढी कमाइ हुन्छ त्यसअनुसार नै कर तिर्नुपर्छ । आउँदो आर्थिक वर्षदेखि कति कमाई हुनेले कति कर तिर्नुपर्छ तालिकामा हेर्नुहोस् ।
कमाई हुनेले कति कर तिर्नुपर्छ हेर्नुहोस् ।