गाउँकाले कुरा लगाउँछन् , नआत्तिनुहोला आमा।
मलाई चिन्ता लाग्छ झन् झन् , नआत्तिनुहोला आमा।।
म पनि परिश्रम गरिरहेकै छु फल पाउनको लागि ।
छिमेकीले पैसा पठाउलान् , नआत्तिनुहोला आमा।।😥😥