सुदूरपश्चिमका चर्चित देउडा ठाडी भाका गायक प्रकाश थापाको “दर्शन पाया बल्ल” नामक बोलको मौलिक देउडा गित शुक्रबार सार्वजनिक भएको छ । गितमा माया प्रेमको भाव सङ्गै बाजुराको कला,संस्कृति,र यहाँको मौलिकतालाई झल्काईएको छ । शब्द भने राजेन्द्र शाह विपी”को रहेको गितमा चर्चित देउडा गायक थापा र चर्चित गायिका पुर्णकला विसीको आवाज रहेको छ । गितको संगित गायक थापाको रहेको छ भने गितमा बिनोद बाजुरेलीले ऐरेञ्जर गर्नुभएको छ निर्देशन भिम थापाले गरेका छन् । उक्त गितमा मोडेल राज कुमार सिह,र आरती शाहले गर्नुभएको छ भने शङ्कर मल्ल ठकुरी,ईश्वरी वडुवाल लगायतले गितमा अभिनय गरेका छन् । गित गायक थापाकै अफिसियल युउटुब च्यानलबाट सार्वजनिक भएको छ ।
सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको दर्शन पाया बल्ल” देउडा गीत सार्वजनिक ( भिडियो सहित)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु