• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, बैशाख २७, २०८२ | Saturday 10th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने
  • १३ घण्टा अगाडि

जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया
  • ४ दिन अगाडि

कञ्चनपुरमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु
  • ५ दिन अगाडि

धनगढी उपमहानगर खानेपानीको गुणस्तर परीक्षण गर्दै
  • ५ दिन अगाडि

कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद
  • ५ दिन अगाडि

धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ
  • ५ दिन अगाडि

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी डम्बरबहादुर बिक आउने
  • ५ दिन अगाडि

रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई २८९ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति
  • ५ दिन अगाडि

कैलालीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • ५ दिन अगाडि

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

  •  संवाददाता
  • बुधबार, चैत १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढीः कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

    टीकापुर नगरपालिका–९ खक्रौला स्थित चेक पोष्टबाट टीकापुर नगरपालिका–७ नारायणपुर बस्ने २४ वर्षीय अरूण श्रीवास्तव र सोही ठाउँ बस्ने २२ वर्षीय संजय बिष्ट लागूऔषधसहित पक्राउ परेका छन्। श्रीवास्तवले चलाएको से ६ प ६५९१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा १ ग्राम ७९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थ, स्कुटी र स्कुटी पछाडी बिष्टलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

    यस्तै बिशेष सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका–८ स्याउले स्कुलटोल बस्ने २५ वर्षीय सुनिल बम र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश भुल लागूऔषधसहित पक्राउ परेका छन्। बमको घरकोठा खानतलासि गर्दा २ ग्राम २८० मिलिग्राम
    खैरो हेरोइनफेला पारी दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

    बुधबार, चैत १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने
    जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया
    कञ्चनपुरमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु
    • भर्खरै
    • चर्चित
    • १.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • २.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • ३.
      कञ्चनपुरमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु

    • ४.
      धनगढी उपमहानगर खानेपानीको गुणस्तर परीक्षण गर्दै

    • ५.
      कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद

    • ६.
      धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ

    • ७.
      सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी डम्बरबहादुर बिक आउने

    • ८.
      रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई २८९ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति

    • ९.
      कैलालीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • १०.
      कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

    • १.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • २.
      शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

    • ३.
      सुदूरपश्चिमका कानुन सचिव सुवेदीको प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्तिको विरोध

    • ४.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ५.
      कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

    • ६.
      रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई २८९ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति

    • ७.
      एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७६ घटना

    • ८.
      गोदावरी– ७ मा रहेको ग्वासी समैजी र प्रकटेश्वर शिव मन्दिरमा महायज्ञ लाग्ने

    • ९.
      कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद

    • १०.
      कञ्चनपुरमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.