धनगढी-कञ्चनपुरमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । उनमा एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु
कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु