धनगढी- चोरी मुद्दामा फरार कञ्चनपुरका एक युवक पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको २०७६ असार १५ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएका बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने २५ पर्षीय भरतबहादुर बिष्ट पक्राउ परेका छन्।