कञ्चनपुरमा एक जनाको गोठमा आगलागी भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१३ झुलङ्गे साझा चौराहका एक जनाको गोठमा आगलागी भएको हो। आगालागीबाट गोठ पुर्ण रुपमा जलेर नष्ट हुनुका साथै एक गाई जलेर घाइते भएको छ।