मंसिर २८, कैलालि
जन्म घर नेपाल म्याग्दी जिल्ला हाल कर्म थलो बाल्टिमोर अमेरिका बस्दै आएका समाज सेबि तहा इशा फाउन्डेसन का सस्थापक संरक्षक श्री इन्द्र थापा ले आफ्नो जन्म दिन को अवसर पारी कैलाली जिल्ला गौरिगङ्गा नपा ६ मा रहेको श्री आनन्द प्रथामिक बिध्यालय अध्यनरत हलिया मुक्त समाज का १०५ जना बिद्यार्थी लाई आफ्नो जन्म दिन को अवसर मा झोला वितरण गरेका छन । उनले यो भन्दा पहिला पनि कोरना कहरको बेलामा लाखौ सयोग गर्दै आएका छन । सुर्खेत मा रहेको राउटे बस्ती देखि बाजुरा बाग्लुङ मा गएको पहिरो मा पनि लाखौ सहयोग पठाउदै गरेका छन । आफू पेसाले वकिल भएको कारण ले शिक्षा लाई महत्त्व दिदै आएको उनि बताउछन। त्यसै तहत आज बिद्यार्थीहरुलाई झोला वितरण गरेको उनी बताउछन ।आफू आफ्नो देश बाट हजारौं किलोमीटर दुरि भयर पनि आफ्नो मन लाई दुरि भने बनाउन सकिन सदैब देश को हित को लागि सहकार्य गर्दै आएको उनि बताउछन! आफू प्रत्यक्ष उपस्थित हुन न सक्ने भयर उनले नेपाल मा भएका सामाजिक कार्य मा अग्रसर ब्याक्ती मार्फत रकम पठाइ सयोग गर्दै आएका छन । आज पनि सुदुर पश्चिम् मै सामाजिक कार्य मा अग्रसर लक्ष्मि बोगटी कुवर द्वारा रकम पठाइ झोला वितरण गरिएको थियो। यश कार्य मा सामाजिक कार्यकर्ता लक्ष्मि बोगटी जसपा युवा नेता करन साउद सोही वार्ड सदस्य कुवर जि सामाजिक कार्यकर्ता किरन छेत्री सुमन देवल Dk कुवर बिधालय का सम्पुर्ण शिक्षक बर्ग हरुको प्रमुख उपस्थिति मा हस्तान्तरण गरिएको थियो । झोला पाउँदा बिद्यार्थीहरुले एकदमै खुसी महसुस भएको बताएका छन।
इन्द्र थापाद्वारा जन्म दिन को अवसरमा हलिया मुक्त समाज का १०५ बालबालिकालाई सहयोग।
इन्द्र थापाद्वारा जन्म दिन को अवसरमा हलिया मुक्त समाज का १०५ बालबालिकालाई सहयोग।
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु