पहिलो माया भुल्न धेरै गाह्रो हुन्छ नि।
भुलाउन त्यो उनको तस्बिर गाह्रो हुन्छ नि ।
साथी भन्छन् अर्को रोज पक्कै भुल्छौ उसलाई ।
तिम्रो स्थान अरुलाई दिन गाह्रो हुन्छ नि ।
पहिलो माया..!
पहिलो माया..!
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु