दिन कटाउन गाह्रो हुनेछ अव
भौतिक दुरी बढेको छ ।
यादमा मात्रै सीमित नहुँन अव
तिमिले र मैले देखेको सपना ।।
एउटा छुट्टै दुनियाको यात्रालाई अव
तिम्रो साथको खाँचो छ मलाई ।
त्यो साथ नजिक हुँदा पाएझैँ अव
पाउने आषमा बस्ने छु ।
आषका किरण कहिले पनि मार्ने छैनौ अव
बस तिम्रै यादभित्र सपना साकार पार्नु छ ।