अत्तरियाः बाजुरा घर भई काठमाण्डौको कपनमा डेरामा बस्दै आएका १५ बर्षिया निखिल बुढा थापा कपन हरियोपुलबाट सम्पर्क बिहिन भएका छन ।
महाङ्काल जनजागृति मा।वि स्कुल ,गल्फुटारमा कक्षा स्८ मा अध्ययनरत बिद्यार्थी सम्पर्क बिहीन रहेको जानकारी अभीवाक मुक्ती गौतमले बताएका छन । सम्पर्कबिहीन बच्चाको आमाको नाम कल्पना बुढा थापा रहेको समेत बताएका छन ।
मंगलबार बिहानैको समयमा कोठाबाट निस्किएपछि घर नफर्केकाले सम्पर्कमा नभएको हुनाले भेटाउने मानुभावले सम्पर्क नम्बर :9848250431 मा या नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी दिन अनुरोध छ ।