कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३० हजार बराबरको कस्मेटीक, खेलौना लगायतका सामान इलाका प्रहरी ब्रह्मदेव कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।