धनगढी-सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरीएको छ । ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर सेवा दिन थालिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार संघीय सरकारबाट प्राप्त भएका २४, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ र धनगढीका हार्डवयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका ३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट संक्रमितलाई अक्सिजन दिन थालिएको छ ।
अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिन्डर भरेर संक्रमितको वेडसम्म पुगाउनुपर्ने झन्जट समेत हटेको छ । अहिले प्लान्टबाट सोझै पाइप जोडेर अक्सिजन दिन थालिएको बताए । जसले संक्रमितको उपचारमा सहज भइरहेको छ।अस्पतालमा अहिले एक सय २२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
सेती अस्पतालमा ३३ अक्सिजन कन्सन्ट्रेटर जडान
सेती अस्पतालमा ३३ अक्सिजन कन्सन्ट्रेटर जडान
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु